उत्तरपुस्तिका परीक्षण र स्क्रुटिनी बोर्डको अनुशासनबारे यथार्थ विवरण
जब हामी नेपालमा बोर्डको स्क्रुटिनी (scrutiny) प्रणाली हेरौं, त्यहाँ अनुशासन र न्यायको गहिरो खाँचो देखिन्छ। स्क्रुटिनीको नैतिकता शिक्षाको गहना हो। तर मैले अनुभूति गरे कि स्क्रुटिनी बोर्डमा अनुशासनको अभाव छ। जब महिला सदस्यहरू हुन्छन्, कतिपय पुरुषहरूले दुर्व्यवहारमा पार्छन । म एकपटक प्लस-टू तहको स्क्रुटिनी बोर्डमा थिएँ, त्यहाँ केही पुरुष सम्परिक्षकहरुले हात तानेर काम गर्न खोज्ने,, … Read more